२०७९ आश्विन १४
  • काठमाडौँ

इन्द्रेणी कप्लेक्समा आ’ग’ला’गी’बाट साढे तीन करोडको क्षति

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आ’ग’ला’गी भएको छ । आ’ग’ला’गी’बाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट वि’द्युत स’र्ट भएर आ’ग’ला’गी भएको प्रारम्भिक जानकारी आएको र आ’गो नि’य’न्त्रण’मा आइसकेको छ । आ’ग’ला’गी’बाट मानवीय क्ष’ति भने भएको छैन ।

आ’गो निभाउन काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

२०७८ पुष ६, मंगलवार ००:०२ 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।