२०७९ श्रावण २६
  • काठमाडौँ

सुनामीमा हरा,एकी श्रीमतीलाई १० वर्षदेखि समुद्रभित्र खोजिरहेछन् ६४ वर्षका श्रीमान

१० वर्षअघि सुनामीमा हरा`एकी श्रीमतीको खोजीमा एक व्यक्तिले १० वर्षदेखि अहिलेसम्म पनि समुद्रको गहि`राइमा डु बु ल्की मा रिरहेका छन् । जापानका यासुओ ता`का`मात्सु`की पत्नी युको १० वर्षअघि २०११ मा आएको सुनामीमा परेर बेप`त्ता भएकी थिइन् ।

यासुतोले आफ्नी श्रीमतीलाई खोज्नको लागि अ`ण्डरवा`टर डाइभिङको लाइसेन्स पनि लिइसकेका छन् । उनले वि`गत ७ वर्षदेखि एक्लै अण्डरवाटर डाइभिङ गरिरहेका छन् । उनलाई आफ्नी पत्नीसँग सम्बन्धित कुनै पनि चीज भेटिने आ`शा छ ।

जापानमा सुनामीमा करिब २५ सय मानिस बेप`त्ता भएका थिए । त्यसैले जापान सरकारले वि`गत केही वर्षदेखि अण्डरवाटर सर्च अभियान चलाइरहेको छ । यासुओले निजी रुपमा अण्डरवाटर डाइभिङ त गर्छन् नै साथमा उनी स्थानीय प्रशासनसँग हरेक महिना सम्पर्क गरेपछि उनीहरुसँग पनि संर्च अभियानको लागि सहभागी हुन्छन् ।

अहिलेसम्म यासुओले पानीभित्र कपडा, एल्बम लगायतका कैयौं चीजहरु भेटिसकेका छन् तर यी सबै अन्य व्यक्तिहरुका हुन् । अहिलेसम्म उनले आफ्नी पत्नीसँग सम्बन्धित कुनै चीज भेट्न सकेका छैनन् ।

जापानमा २०११ मा ७०० किलोमिटर प्रतिघण्टाको गतिमा १३३ फिट अग्लो सुनामीका लाहर जापानको उत्तर पूर्वी क्षेत्रमा आएका थिए । यो सुनामीले फुकुसिमा आणविक प्लान्टलाई पनि क्ष ति ग्र स्त बनाएको थियो । यसलाई युक्रेनको चेनरोबिलपछि सबैभन्दा ठूलो न्यूक्लियर विना`श मा`निन्छ । यो सुनामीमा १५ हजार ज ना मा रि एका थिए । करिब २ लाख ३० हजार नागरिकले घर छा`ड्नुपरेको थियो।

द सनका अनुसार यो सुनामी आउँदा यासुओ पत्नीका विषयमा चि`न्तित थिएनन् किनकि उनकी पत्नीले काम गर्ने ठाउँ पहाडको पछाडि थियो । तर, सुनामीको ती`ब्रता बढेपछि उनले काम गर्ने बैंकका पनि कैयौं कर्मचारी डु बे का थिए जसमध्ये यासुओकी पत्नी पनि थिइन् ।

यासुओकी पत्नीको शरीर अझै बेप`त्ता छ । यासुओले आफ्नो जीवन पत्नीको खोजीमा लगाइसकेका छन् । यासुओका अनुसार उनकी पत्नीले अन्तिम म्यासेजमा आफू बैंकको कामले था`केको र घर आउन चाहेको बताएकी थिइन् । यही कारण यासुओलाई अझै पनि उनकी पत्नी घर फर्किन चाहन्छिन् भन्ने लाग्छ र उनले पत्नीको खोजी गरिरहेका छन्। स्रोत इताजा खबर

२०७७ चैत्र १, आईतवार १२:१७ 0 Minutes 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।