२०७९ आश्विन १४
  • काठमाडौँ

डीभी परेर अमेरिका गएका थिय! तर अब कहिल्यै नफर्किने गरी अस्तायौ

विश्वास नलागेर अमेरिका फोन गरेको थिए , उसको साथीले हो नि’धन भयो भन्यो : डीभी परेर अमेरिका गएका थियौ तर अब कहिल्यै नफर्किने गरी अस्तायौ

अलबिदा भरत ओली । यो दु:खद खबरले स्तब्ध छ गाउँ घर । केहि दिन अघि कुरा भएको थियो । सबै ठिकठाकै थियो तर अकस्मात नि’धनको खबरले म’र्माहत बनायो । जिन्दगी भन्नु नै के

रहेछ र ? थाहा छैन कुन दिन कुन रात अन्तिम हुने हो । विश्वास लागेन र अमेरिका फोन गरें, उसको साथीले हो नि’धन भयो भन्यो। अचम्म लाग्यो अझै विश्वास रहेको छैन । भावपुर्ण

श्रद्धाञ्जली! दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना । – अमेरिका मा नि’धन भएका भरत ओली लाई सम्झिदै उनका अंकल ले लेखेको यो भावुक फेसबुक स्टाटस । यो नेपाली समाचार मा छ !

२०७८ पुष ४, आईतवार १२:५६ 0 Minutes 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।