२०७९ आश्विन २१
  • काठमाडौँ

काठमाडौँको लाजिम्पाटबाट पुर्वमन्त्रीकी छोरी पक्रा’उ, यस्तो छ कारण

काठमाडौ । स्वर्गिय डिल्लीरमण रेग्मीको सम्पत्तीको विषयमा सरकारसंग कानु’नी ल’डाइमा रहेकी छोरी अवन्तिका रेग्मी प’क्राउ परेकी छन् । उनलाई प्रहरीले करिब ४ घण्टा थु’नामा राखेर छोडेको छ ।

चार घण्टा उनलाई थु’नामा राखी प्रहरीवृत्त दरबारमार्गले रेग्मीलाई शनिवार दिउसो ४ बजे रिहा’ई गरेको अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिएका छन् । लुईंटेल रेग्मीको कानु’नी सहयोगी पनि हुन् ।

स्व’र्गीय रेग्मीले स्थापना गरेको डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालयको विषयमा उनकी छोरी अवन्तिका र सरकारबीच मु द्दा चा’लु छ ।

अवन्तिकाले आफ्नो बुवाको सम्पत्ती पुस्तकालयले क’ब्जामा लिएको दा’वी गरेकी छन् । पुस्तकालयको निर्देशनमा छोरी रेग्मीलाई आफ्नै घरबाट प’क्राउ गरी दरवारमार्गस्थित प्रहरी वृत्तमा राखिएको लुइटेलले जानकारी दिए ।

स्व’र्गीय रेग्मीको जन्मोत्सवको अवसरमा पुस्तकालयले एक औपचारीक कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा पुगेर अवन्तिकाले हो हल्ला गरेको भन्दै पुस्तकालयले उजुरी दिएको थियो । पुस्तकालयको निर्देशनमा उनलाई प’क्राउ गरिएको हो ।

नातिनीलाई छोरीको रुपमा ग्रहण गरेका स्व’र्गीय रेग्मीले आफ्नो सम्पत्ति समेत शे’षपछिको बक’सपत्र गरिदिएका थिए । सरकार र उनीबीचको मु द्दा अदालतमा चलिरहेको छ ।

उनले कार्यक्रममा उपस्थित भएका प्रमूख अतिथि शिक्षा प्रविधि तथा विज्ञान मन्त्री देवेन्द्र पौडेलविरुद्ध ना’राबाजी गरेकी थिइन् ।

अना’हकमा चारघण्टा प्रहरी वृत्तमा राखिएको विरुद्धमा का,नुनी कार’बाही गर्ने पनि रेग्मीले बताइन् ।

पुस्तकालयले आफ्नो स्वर्गीय पिताको अप’मान गरेको, अस’फल राजनीतिज्ञ भनी स्वर्र्गीय डा। रेग्मीविरुद्ध कुप्र’चार गरेको भन्दै सम्पत्तिका लागि भूमाफियाहरुले आफूलाई दुःख दिएको पनि रेग्मीको आ’रोप छ ।

२०७८ पुष ४, आईतवार ११:४२ 0 Minutes 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।