२०७९ आश्विन २२
  • काठमाडौँ

म पल शाहसँग बिहे गर्न चाहन्छु : मोडल उषा

टिकाकार उषा उप्रेती अहिले मोडल मानिन्छिन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी उषाका अधिकांश भिडियो हिट छन् । हालका हिट हिरो मोडल पल शाहले आकाश श्रेष्ठ, पुष्प खड्का लगायतका कलाकारसँग स्क्रिन सेयर गरेका छन् ।

उषा आफूले काम गरेका केही कलाकारहरूसँग विवाह र डेट गर्न चाहन्छिन्। सिनेपतिलाई अन्तर्वार्ता दिदै गर्दा उनलाई यो प्रश्न सोधिएको थियो । उनले नेपालका दुई कलाकार केसी प्रदीप खड्का र आकाश श्रेष्ठ मध्यसँग डेटमा जान मन लागेको बताइन् ।

त्यस्तै, कलाकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ । गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाखभन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ भने दिपक शर्माले संगीत भरेका छन् ।

बिधान कार्कीले निर्दशन गरेको म्युजिक भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ । म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको

सम्पादन, नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला अर्को नयाँ गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन् । जहाँ दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ । ताजाखबर

२०७८ पुष ४, आईतवार ०८:१८ 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।