२०७९ आश्विन २२
  • काठमाडौँ

साथीसंग जान्छु भनेर निस्केका युवकको वि’भत्स ह,’त्या : घाँटी रे’टेर टाउको अलग

कैलाली — कैलालीमा एक युवकको घाँटी रे’टेर विभ,’त्स ह,’त्या भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको ह,’त्या भएको हो।

वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँटी रे’टर टाउको अलग पारिएको अवस्थामा उनी मृ’त फेला परेका छन्।

प्रहरीले जंगलमा घाँटी रे’टेको अवस्थामा श’व फेला परेको बताउदै घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान भइरहेको बताए ।

‘परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी आज विहान मात्रै साथीसंग जान्छु भनेर निस्केका थिए,’‘विभ,’त्स अवस्थामा उनी मृ’त फेला परेका छन्।

अनुसन्धानमा तालिम प्राप्त कु’कुर पनि प्रयोग गर्ने तयारी छ प्रहरीले भने, ।

’घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टो’ली तालिम प्राप्त कुुकरसहित घ’टनास्थलतर्फ गएको छ।

एक प्रहरी अधिकारीका अनुसार घ’टनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँ’धेको देखिएको छ।‘रुखमा बाँ’धेर न,’ग्न बनाउदै घाँटी रे’’टर ह,’त्या गरेको देखिन्छ,’

ती अधिकारीले भने। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे केही क्लू फेला परेको र अनु’सन्धान भइरहेको जनाएको छ।

२०७८ पुष ४, आईतवार ०२:३८ 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।