२०७९ आश्विन २२
  • काठमाडौँ

स्टेजमा नाच्न पैसा तिर्न पर्छ भनेर दर्शकको पछाडी नाचेका भाइ रातारात भाइरल भन्छन म संग एक रुपैया पनि थिएन (भिडियो सहित हेर्नुहोस)

गुल्मीका सन्जु परियार यतिबेला नाचेर जताततै भाइरल बनेका छन। भुमिका नेपाल नामक युट्युब च्यानलका संचालक पत्रकार निशान शारु मगरले उनको अन्तर्वार्ता बाहिर ल्याएका छन।

अति नै विपन्न परिवारमा जन्मेका सन्जु नाच्न भनेपछि हुरुक्कै हुन्छन। गुल्मिमा भएको एक सांस्कृतिक कार्यक्रमको नृत्य प्रतियोगितामा भाग लिन दर्ता शुल्क समेत बुझाउने पैसा नभएपछी उनी त्यसमा सहभागी हुन पाएनन।

गरिबीकै कारण स्टेज अगाडि नाच्न नसके पनि उनको भित्री मनको नाच्ने इच्छा त कसले नै मार्न सक्थ्यो र। त्यसपछि उनी स्टेजपछाडी नै छमछम नाच्दिन लागे,

कसैले उनको त्यो नाचिरहेको भिडियो खिची टिकटिकमा राखिदिएपछि उनि चारैतिर भाइरल बन्न पुगे। सबैले उनको त्यो नृत्यलाई प्रसंसा गर्दै शेयर गरे। पैसाकै कारण उनको यो प्रतिभा नमरोस, भाईको सफलताको कामना गरौं।

स्टेजमा नाच्न पैसा तिर्न पर्छ भनेर दर्शकको पछाडी नाचेका भाइ रातारात भाइरल। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। शेयर गर्न नभुल्नु होला। हेर्नुस् भिडियो

२०७८ पुष ४, आईतवार ०२:१५ 0 Minutes 374 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।