२०७९ आश्विन २२
  • काठमाडौँ

कैलालीमा फेरी घट्यो अपत्यारिलो घटना, पुरै गाउँनै त्रासमा

धनगढी। कैलालीको जानकी गाउँपालिकामा एक युवकको
घाँ’टी रे’टे’र ह’त्या ग’रि’एको छ। मृ’त्यु हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन्।

जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा यस्तो अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन्।

यस्तो घटना कस्ले र किन गर्‍¥यो भन्ने जानकारी नभए पनि घ’ट’नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ।

यो पनि, शनिबारदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले गरेको साइकल यात्रा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

साइकल यात्रामा सुदूरपश्चिम, काठमाडौं र भारतका साइकल यात्रीहरुको सहभागिता रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले जनाएको छ । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भोजराज पाठकका अनुसार भारतका विभिन्न स्थानबाट आठ जना साइकल यात्रीको सहभागिता रहेको छ ।

शनिबार धनगढीबाट शुरु भएको साइकल यात्रा पुुस ५ गते डोटीको बुडरमा पुगेर सम्पन्न हुनेछ । पहिलो चरण अन्तरगत शनिबार धनगढी–गोदावरी र दोस्रो चरण अन्तर्गत गोदावरीदेखि बुडरसम्म साइकल यात्रा सञ्चालन हुनेछ ।

२०७८ पुष ४, आईतवार ००:३४ 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।