२०७९ आश्विन १४
  • काठमाडौँ

१३ वर्षको उमेरमै बुवा बनेका एक किशोरको घ’तलाग्दो कथा !

१३ वर्षको उमेरमै बुवा बनेका एक किशोरको घ’तलाग्दो कथा !

कुनै पनि पुरुष १३ वर्षको उमेरमा पिता बन्न सम्भव होला ? आजकल त यस्ता घ’टना सुन्न पाइएको छैन । तर बेलायतमा चाहिँ कुनै समय एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका थिए ।

सन् २००९ मा जब यो खबर आयो, तब सबै छ’क्क परे । कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घ’टना थियो । ती किशोरको नाम एल्फी हो ।

उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी गज्जबको छ । जब उनी १२ वर्षका थिए, एकजना १५ वषर्ीया किशोरीसँग उनको प्रेम बस्यो ।

उनीहरुबीच छिटै नै यौ; न’स’म्प’र्क भयो र ती प्रेमिका ग’र्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।

आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । जहाँ एल्फीको अनुहारमा हर्ष न वि’स्मात्को भाव देखिन्छ ।

तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए । तर वि’डम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धो-का दिइन् र छोरी सँगै लिएर गइन् ।

पछि ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् । १३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका ग’र्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए ।

प्रेमिकाले ए’बो’र्स’न गराउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।

उनलाई त्यति सानो उमेरमा बाबु बन्दा दुनियाँले के भन्दा भन्ने कुराको परवाह थिएन । त्यति माया गर्ने प्रेमिका छोरीसँगै पो’इल गएपछि एल्फी गहिरो पी’डामा परे ।

त्यसपछि उनले मा’द’क प’दा’र्थ तथा ला’गू औ’ष’ध से’व’न गर्न थाले । उनको आनीबानी यति बि’ग्रियो कि उनी सानै उमेरमा जे ल जानुपर्‍यो । एजेन्सी

२०७८ पुष ३, शनिबार १२:०० 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।