२०७९ आश्विन २२
  • काठमाडौँ

टिपरको ठ’क्करले एकै परिवारका तीन जना’को मृ’त्यु, गाउँ नै शो’कमा डुब्यो

सिरहाको लहानमा टिपर’ले ठ’ क्क’र दिँदा बिहीबार सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघियाका एकै परिवारका तीन जना’को मृ’ त्यु भएको छ। एक जना बालक घा’इते भएका छन्।

मृ’त्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन्।

प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको थियो ।

अर्को ,गेट एकेडेमीको ना २ क ३७५ नम्बरको स्कूल बसमा बिहीबार दिउँसो चार बजे वीरगंजको प्रतिमा चौकस्थित नेपाल आयल निगम नजिक आ’ग’ला’गी भएको हो

बिग्रिएर बनाउनका लागि राखिएको बसमा तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।आगलागीबाट बस पूर्ण रुपमा ज’लेर नष्ट भएको छ ।

मानविय क्षति भने नभएको प्रवक्ता खनालले बताए । आगोलाई वीरगंज महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नि’यन्त्र’णमा लिइएको थियो ।

आ’ग’ला’गी ४५ लाख भन्दा बढीको क्ष,ति
काठमाडौं । मनकामना केबुलकार चार दिनका लागि बन्‍द हुने भएको छ । मर्मतका लागि भन्दै आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने लागिएको हो । केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७गतेसम्म । पालुवाखबर बाट

२०७८ पुष ३, शनिबार ०५:५६ 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।