२०७९ आश्विन २१
  • काठमाडौँ

सु’स्त म’नस्थिति भएकी यु’वतीलाई ब’ला’त्का’र ग’रे, अन्त्यमा दुवै श्रीमतीलाई मिलाएर राख्ने (भिडियो सहित)

सुनसरीको रामधुनी नगरपालिका २ का ज्ञान कुमार चौधरीले एक मा’न’सि’क सं”तुलन गु’मे’की म’हिलालाई ज’ब’र्ज’स्ती ग’रे पछि उनको ब’च्चा ज’न्मिएको थियो । करिव डेढ वर्षको बच्चा भै सक्दा पनि अहिलेसम्म ज’न्मदर्ता नबने पछि कुरा बाहिर आएको हो ।

ज्ञानकुमारका अनुसार आफू करिव डे’ढ वर्षदेखि नै का’रा’गा’रमा रहेकोले आफुले जन्मदर्ता बनाईदिन नसकेको बताए । करिव एक महिना अघि आफू निस्किए पछि सिधै काठमाडौ काम गर्न गएको उनको भनाई छ ।

ब’ला’त्’का’र भ’ए’की ती म’हि’ला पनि मा’इ’ति’मै बस्दै आएकी छिन । अहिले भने ज्ञा’नकुमार पनि घर आएकाले जन्मदर्ताको प्रक्रिया अगाडि बढेको र केही दिनमा बन्ने ती पि’डि’त म’हि’ला’की दिदिले बताईन ।

उनका अनुसार ज्ञा’नकुमार केही व’र्ष जे’ल बसेर सहमती पछि बाहिर आएको बताईन । अहिले आफ्नो ब’हिनिको ब’च्चा पनि भएको र ज्ञानकुमारको पनि घरमा अर्कि श्री’मती सहित परिवार भएकोले दुबै श्रीमतिलाई राख्’ने सहमति भए पछि उनलाई अन्य मु’द्दा न’च’ला’इएको बताईन ।

यता ज्ञानकुमारले भने स’हमति मै यौ’ ‘न स’ म्प ‘र्क भ’ए’को ब’ता’ए । साथै सोही बेला नै अ’दालतले आफुहरुलाई श्री’मान श्री’मती भनी स’ह’म’ती गराएको र सगै राख्न स’हमती दिएको ब’ताए । तर उनका आफन्तले आफुलाई सगैँ राख्न नदिएको ज्ञानकुमारले बताए ।

आफुले त्यही बेला आफ्नै घरमा राख्ने बताएको तर उनिहरुले नदिएको उनको भनाई छ । अहिले आफू जे’ल’बाट नि’स्कि’ए पछि भने उनिहरुले ज’न्म’द’र्ता नबनाएको भन्दै फेरि मु’द्दा उ’ल्टाउने ध’म्’की दि’ने गरे’को बताए ।

आफुले ग’ल्ती स्वि’कार गरेको र उनलाई श्री’मती स्वि’कार गरि राख्ने बताएको साथै अ’दा’ल’तले पनि श्री’मती हो भनी प्र’मा’ण दिई सके पश्चात् पनि उनका आफन्तले आफुसगँ राख्न नदिएको ज्ञा’नकुमारले बताए ।

आफू त्यो बेला जे’ल’मा बसेकोले ज|न्मदर्ता बनाउन नसकेको र आ’फू निस्किए पछि उनी आफुसगं नभएकोले जन्मदर्ता नबनेको बताए । तर आफुले घरमा ल्याएर ब’च्चा स’हित श्रीमती ‘स्विकार गर्ने र जन्मदर्ता पनि गरिदिने बताउँदा उनिहरुले नदिइएको बताएका थिए ।

पी’डि’त’कि दिदिले भने ज्ञानकुमार भागेको बताईन । जे’ल बाट निस्किएर उनी कतै भागेको उनको भनाई थियो । तर ज्ञानकुमारले यश अघि आफू न’भागेको बरु काठमाडौ काम गर्नका लागि गएको बताए । अब जन्मदर्ता पनि बन्ने भएको छ । साथै ज्ञानकुमार र उनको

परिवारले अ’दा’ल’त’मै भै सकेको स’ह’मती आफुहरु पा’लना ग’र्न तयार रहेको भन्दै आफुहरु ती महिलालाई स्विकार गर्ने बताएका छन । ती महिला भने सु’स्त म’नस्थि’तिकि रहेको खु’ल्नमा आएको छ । (भिडियो हेर्नुस्)

२०७८ पुष ३, शनिबार ०४:१७ 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।