२०७९ असार १८
  • काठमाडौँ

गायक दुर्गेश थापाले आफ्नो पारिश्रमिक आ’गलागी पी’डितलाई खर्चिए ।

काठमाडौ : गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आ’गलागीमा परेका परिवारलाई राहत वितरण गरेका छन्।बाँकेको नरैनापुरमा भएको आगलागी घ’टना सुनेपछि आफूहरू यसै बस्न

नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन्। फेसबुकमा खाद्यन्य सा’मग्री ओबसारपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर आ’गलागी घ’टना

सुनेपछी हामी केही नगरी बस्न सकेनौं। आज नै हामीले आ’गलागीमा परेका परिवारलाई हाम्रो सामर्थ्यले सक्ने जति सहयोग गरेका छौ। छिट्टै नै सम्पुर्ण परिवारमा पुरानो खुसी फर्कियोस्। सेवा नै धर्म हो।’

दुर्गेशले अछामको कार्यक्रममा पाएको पा’रिश्रमिकले नरेनापुरका मानिसलाई सहयोग पु¥र्याएका हुन्। फोन संवादमा उनले भने, ‘सेवा नै ध’र्म हो भन्ने मान्यता राख्छु।

नरेनापुरको घ’टना सुनेपछि अछामको कार्यक्रममा मिलेको पारि’श्रमिकले त्यहाँको बासीहरूलाई खाद्यन्य साम’ग्री लिएँ।
टोलीले वडा सदस्यको ने’तृत्वमा २६ घर धुरीलाई चामल,

दाल, नुन, तेललगायत सा’मग्री वितरण गरेको हो। सो गाउँमा मधेसी समुदाय बढी भएका कारण सं’वाद गर्न गार्ह्रो परेको समेत बताउँदै दुर्गेशले भने, ‘यसमा वडा अध्यक्षले सहयोग गर्नुभयो।’

२०७७ चैत्र १, आईतवार ०२:०९ 0 Minutes 261 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।