२०७९ आश्विन १८
  • काठमाडौँ

२४ वर्षकी सामाजिक कार्यकर्ताको दिनदहाडै बीच बजारमा ह’त्या, परिवारले उ,जुरी दिएनन्

काठमाडौं। पाकिस्तानको कराची सहरमा एक महिला सामाजिक कार्यकर्ताको च’क्कु प्र’हार गरेर ह’त्या गरिएको छ । पुलिसका अनुसार महिलाको ह,’त्यामा उनका एक छिमेकी जिम्मेवार छन् ।

उनका ती छिमेकीलाई नशाको लत छ । यो घ,टना मंगलबार दिउँसो न्यू कराचीमा भएको हो । पु’लिसका अनुसार २४ वर्षकी सबा असलम आफ्नो घरबाट कहीँ जानको लागि बाहिरि निस्किएका बेला यो आ’क्र,मण भएको हो ।समाजसेवी संस्था छि’पा वे’लफेयरको एम्बुलेन्समा उनलाई अब्बासी शहीद अस्पताल लगिएको थियो ।

अस्पतालमा डाक्टरहरुले उनलाई मृ’त घोषित गरे । छिपा वेलफेयरका एक कार्यकर्ताका अनुसार मंगलबार दिउँसो साढे १२ बजेतिर एम्बुलेन्स घ,टनास्थलमा पुग्दा सबा असलम जमिनमा ल,डेकी थिइन् । स्थानीयले बताएअनुसार सबा असलम घरबाट बाहिर निस्किनासाथ मोटरसाइकलमा आएका

२ जना न’काब’धा’रीहरुले उनको पिठ्युँमा धा’रिलो ह’तियारले आ,’क्रमण गरे जसका कारण उनको मृ’त्यु भयो ।यो घटनामा सबा असलमको परिवारको तर्फबाट कुनै एफआइआर दर्ता गरिएको छैन । परिवारले एफआइआर दर्ता नगरेपछि राज्य सरकारले आफ्नो तर्फबाट हत्याको एफआइआर दर्ता गरेको छ । नेपाल समाचार बाट

२०७८ पुष २, शुक्रबार ०५:५४ 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।