२०७९ आश्विन २१
  • काठमाडौँ

बिहे सकिएपछि बेहुलीले बेहुलाको घर जान अ’स्वि’का’र गरिन्, बेहुला र बेहुली पक्षबिच हात हा’ला’हा’ल

काठमाडौं । १ सय रुपैयाँ दक्षिणाको विबादले एउटा सकिनै लागेको विबाहमा हं’गामा मच्चिएको छ । घ’टना हो भारतको । जहाँ १ सय भारु दक्षिणाको विवादमा बिहे नै टु टेको खबर आजतकल लेखेको छ ।

भारतको उत्तर प्रदेशको मेरठमा दक्षिणाको १ सय भारुका विषयमा वि’वा’द सुरु भएपछि घ’टनाले उ ग्र रुप लियो । वि’वा’द यति धेरै बढ्यो की बेहुलीले बेहुलासँग जान अ’स्वि’का’र गरिन् ।

र अन्ततः बेहुला र बेहुली दुबैले सम्पन्न भैसकेको विवाह भं ग गर्ने निर्णय गरे । घ’टनामा हात हा’ला’हा’लको अ’वस्था समेत उब्जियो ।

मेरठको टोपीनगर इलाकामा विवाह कार्यक्रमको आयोजना भएकोमा आफन्त र परिवारका सबैको उपस्थिती भएकामा बेहुला पक्षले फेर लगाउने मन्त्रोच्चारणका लागि आफ्नो पण्डित नल्याएको भन्दै झ’ग’डा सुरु भयो ।

बेहुली पक्षकै पण्डितले नै बेहुला पक्षको तर्फबाट फेर लगाउने मन्त्रोच्चारण गराइदिने भएपछि बेहुला पक्षले दक्षिणाको रुपमा केवल १ सय भारु मात्र दिएपछि बेहुलीले घर जान अ’स्वि’का’र गरेको बताइन्छ ।

एसेन्जी

२०७८ पुष २, शुक्रबार ०४:०८ 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।