२०७९ आश्विन १८
  • काठमाडौँ

नायक सलिनमानले दिए प्रेमिकालाई एक करोडको यस्तो उपहार !

काठमाडौं / अभिनेता सलिनमान् बनियाँले प्रेमिकालाई एक गाडी उपहार दिएका छन् ।बनियाँले प्रेमिका अस्प्रिना जिन्हा श्रेष्ठलाई एक करोड पने गाडी उपहार दिएका हुन् ।

स्टोरीमा बनियाँले दिएको उपहार यानिकि प्युजो नामक गाडीको भिडियो पोस्ट गर्दै श्रेष्ठले सलिनलाई धन्यवाद पनि व्यक्त गरेकी छिन । गाडीलाई नेपालमा एक करोड ३६ लाखदेखि ४५ लाखसम्म पर्ने गरेको छ ।

सलिनमानलाई उनले ई गाडीमा राखेर हिँडाएको भिडियो समेत पोस्ट गरेकी छन् । अस्प्रिना र जिन्हा विगत ८ वर्ष देखी प्रेममा रहेका छन् । सलिनमान सम्पन्न परिवारका छोरा हुन् । फिल्म क्षेत्रमा उनी जति धनाड्य नायक अरु नभएको चर्चा हुने गरेको छ ।

उनका पिताको काठमाडौंमा ठूलो व्यवसाय रहेको बताइन्छ ।सलिनमानले सोसल मिडियामा प्रेमिकासँगका तस्विरहरु पोस्ट गरिरहेका हुन्छन् । उनीहरु चाँडै विवाह गर्ने तयारीमा समेत रहेको बताइएको छ ।

२०७८ पुष १, बिहीबार ०४:१० 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।