२०७९ आश्विन १४
  • काठमाडौँ

यो भ्रम होईन नयाँको लागि मलेसिया खुलेको हो ?

क्वालालम्पुर : मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजा’ने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । को’रोना भा’इरस संक्र’मण विश्वव्या’पीरुपमा फैलि’एपछि मलेसियाले सन् २०२०

मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो । मलेसियाले यसअघि पहिलो च’रणमा प्ला’न्टेशन भनिने रव’र र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो ।

शुक्रबार भएको नयाँ निर्णय अनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्ला’न्टेशन र घ’रेलु कामदारको नयाँ भर्ना खुलाएको हो । मलेसियाको राजधानी क्वाला’लम्पुरमा रहेको नेपाली दूतावासले नयाँ कामदार भर्ना खोल्ने मलेसियाको निर्णय यसअघि नेपालसँग भएको श्रम सम्झौता अनुसार मागपत्र प्रमाणी’करण गर्ने बताएको छ ।

नेपाली दूतावास मलिसियाका काउन्सि’लर श्रम दिपक ढकालले नयाँ कामदारको एप्रुभ’ल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्व’य गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रो’तबाट जानकारी आएको बताए ।

मलेसियाले शुक्रबार बंगलादेशसँग प्लान्टेश’नसहित सबै क्षेत्रमा कामदार लिने सम्झौ’ता गरेको बताइएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा सम्झौता भएको थियो । नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार नेपालबाट कामदार पठाउन लाग्ने सेवा शुल्क, दुई’तर्फी हवाई टिकट,

भिसा तथा स्वास्थ्य परीक्ष’ण शुल्क खर्च रोजगारदाताले व्य’होर्ने प्राव’धान छ । सम्झौ’तामा कामदार पठाउने नेपाली म्यानपावर कम्पनीलाई मलेसियाका रोजगारदाताले सेवा शुल्क वापत कामदारले पाउने मासिक न्यूनतम तलबको ५० प्रतिशत रकम सेवा शुल्क दिनु पर्नेछ ।

यसका अतिरि’क्त नेपालमा हुने स्वास्थ्य परीक्ष’ण र सुरक्षा जाँचको खर्च रोजगारदाताले पहिलो महिनाको तलबमा फिर्ता गर्नुपर्ने व्यवस्था छ । मलेसियाले शुक्रबारदेखि ई–भिसा अनलाइन प्र’णालीको शुरू’वात गरेको छ । त्यसले तत्कालका लागि मलेसिया जाने विदेशी पर्यटक, विदेशी विद्यार्थी,

विदेशी व्यापारी र स्वास्थ्य उप’चारका लागि जाने बिरा’मीका लागि सजिलो हुने र केही समयपछि विदेशी कामदार लैजान पनि उक्त प्रणालीले सहयोग पु¥र्‍याउने मलेसियाको अध्यागमनका महानि’र्देशक दा’तुक इन्देरा खैरुल जैमी दाउदले बताएका छन् ।
– मध्यान्ह दैनिकमा खबर छ।

२०७८ मंसिर २९, बुधबार १३:३३ 0 Minutes 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।