२०७९ आश्विन २२
  • काठमाडौँ

अमेरिकी इतिहासमै अहिलेसम्मको ठुलो क्षतिपूर्ति पाउने भए पिडितहरुले ….

अमेरिकाका एक पूर्व चिकित्सकको यौ’न दु’र्व्य’व’हा’र’बाट पी’डि’त दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको दु’र्व्य’व’हा’रबाट पी’डि’त महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

यौ’न का’ण्ड’को वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पी’डि’त’लाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । यो क्षतिपूर्ति यौ’न दु’र्व्य’व’हा’रका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठुलो हो ।

अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा. नासिरले आफूहरूमाथि यौ’न दु’र्व्य’व’हा’र भएको गुनासो गर्दै आएका थिए । नासिरले आफूहरूलाई पटक पटक ब’ला’त्का’र गरेको ओलम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए ।

यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो  । तर, पछिल्लो सहमतिमा  यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् । एजेन्सी

२०७८ मंसिर २९, बुधबार १२:०२ 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।