२०७९ आश्विन २१
  • काठमाडौँ

टिकटकमा पपुलर नेपालकी भेटेरिनरी डाक्टर को हुन्?

काठमाडौ। प्रियांका ढकाल अहिले पछिल्लो सर्वाधिक चर्चामा रहेको भिडियो प्लाटफर्म टिकटकमा एकदम नै भाइरल छिन्।उनको लोकप्रियता उक्त सामाजिक सञ्जालमा बढ्दै गएको छ।

आकर्षक जीउडाललाई कलात्मक ढंगले प्रस्तुत गर्ने भएकाले उनका भिडियोहरु खुबै चर्चित छन्। उनले २५ घण्टामा ५२ वटा भिडियो पोष्ट गरेर रेकर्ड नै राखेकी छिन्।

अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट गर्ने गर्छिन्। यसैलेपनि उनको लोप्रियता ज्यादै बढेको छ।

उनको अहिले ५११.४ के फलोअर्स भइसकेको छ। ३.० एम त लाईकस् नै भएको छ। उनी भेटेरिनरी डाक्टर बनिरहेकी छिन्। भेटेरिनरी डाक्टर बनेर पशुको सेवा गर्ने उदेश्य बोकेकी उनले यति धेरै भिडियो कसरी बनाउन सक्छिन् भने सबै चकित बनेका छन्।

तर उनका भिडियोहरु गीतमा आकर्षक जीउडाल देखाएर लिप्सिङ् मिलाएका मात्र देखिन्छन्। खासै क्रियटिभ नभए पनि उनी नेपालको चर्चित टिकटकर्सको सूचीमा छिन्।

२०७८ मंसिर २९, बुधबार ०४:३७ 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।