२०७९ आश्विन २२
  • काठमाडौँ

एमसीसी विरुद्धमा प्रदर्शन गर्नेमाथि कु’ट’पि’ट

२८ मंसिर, काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न ख’बरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले ला’ठी’चा’र्ज गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब ना’रा’बा’जी गरेका छन् ।

मंगलबारदेखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेण्डा एमसीसी भएको दलहरुले बताएका छन् ।

२०७८ मंसिर २८, मंगलवार १२:३६ 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।