२०७९ आश्विन १४
  • काठमाडौँ

१३ वर्षीया छोरी ग’र्भवती भएपछि परिवारले सोधे, यो कस्को नासो हो ? ‘त्यसपछि छोरीले जे देखाइन’

कञ्चनपुर । कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई करणी गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ।यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी करणीमा मुद्दा चलाइएको छ।

प्रारम्भिक रूपमा हेर्दा बालिका गर्भ वती रहेको सात महिना भन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भने, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघि देखि छोरी लाई यस्तो गर्दै आएको देखिन्छ ।”

प्रहरी स्रोत का अनुसार शुरुमा डर, त्रासले ती बालिका ले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्त ले थाहा पाए पछि स्थानीय वासी मार्फत प्रहरीमा त्यसको खबर पुग्यो।

बुवाले नै करणी गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।

पछिल्ला समय छोरी चेली, बालिकाहरु आफ्नै घरका पुरुषहरुको शिकार हुन थालेका धेरै घटनाहरु बाहिर आइरहेका छन् । यो कञ्चनपुरको घ’ट’ना एउटा नमुना घ’ट’ना मात्रै हो ।

२०७८ मंसिर २८, मंगलवार १०:१६ 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।