२०७९ आश्विन २१
  • काठमाडौँ

होटलमा बोलाएर यस्तो काम ग’र्थिन भीआइपी पत्रकार एन्जिना कार्की, प्रहरीले गरे रंगेहात प’क्राउ (हेर्नुहोस् भिडियोमा)

काठमाडौं आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी  एन्जिना  कार्की  प’क्रा’उ   परेकी छिन् । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय   प्र’हरी  प्र’भाग  जनसेवा,  न्यूरोडले  प’क्रा’उ गरेको हो । उनले एक सहकारीसँग लामाे समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा  गरेर  ७  लाख  लिइसककेकी  थिइन् ।  यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आ’रो’प छ । पैसा मोलमोलाइ र गि र फ्ता रीका भिडियो प्र’हरीले सा’र्वजनिक गर्दैछ ।

एन्जिना लामो समयदेखि पत्रकारितामा थिइन् । उनले तीन वर्ष तराई टेलिभिजनमा काम गरिन् । त्यसपछि हिमाल टेलिभिजन हुँदै भारतको जी टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतिय टेलिभिजन जि–टिभीमा जोडिएपछि उनले केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी हुन् ।

अहिले एन्जिना कुनै पनि सन्चार माध्यममा आवध्द छैनन् तर पत्रकारिता पेशाको नाममा उनले कमाउँदै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा फेसबुकमा रहेका नेपालका सन्चारकर्मी,व्यवसायी र राजनीतिक पार्टीका व्यक्तिहरुसँग खिचाएको तस्विरले सहयोग गरेको थियो । यसकार्यमा उनी एक्लै छैनन् । सात जनाको समूह रहेको छ ।

अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हि रा सतमा राखिएपछि अ नु स न्धान जारी छ । उदयपुर डेलि बाट

२०७८ मंसिर २८, मंगलवार ००:३६ 0 Minutes 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।