२०७९ आश्विन २२
  • काठमाडौँ

जीम गरिरहेकी युवती देखेर आफूलाई सम्हाल्न नसक्दा यस्तो हर्कत

जीमखानामा जीम गरिरहेकी एक महिलाको शरिर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जीमखानामै ह’स्त’मै’थु’न गरेका छन् ।

यस्तो कार्य नेपालमा मात्रै हुँदो रहनेछ । साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको एक जीमखानामा लगभग यस्तै एक घ’ट’ना भएको छ ।

यस्तो हर्कत गर्ने युवालाई जीमखानाले जीवनभरका लागि प्रतिबन्ध लगाएको छ ।ती युवाले ह’स्त’मै’थु’न गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ । उनको भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको, नपठाइएको स्पष्ट छैन ।

भारतको गुजरातमा पब्जी खेलमाथि प्रतिबन्ध लागिसकेको छ ।तर भारतकै एक स्थानको एउटा यस्तो घटना सार्वजनिक भएको छ जहाँ आफ्नै विवाह समारोहमा समेत बेहुलाले कसैको प्रवाह नगरी मोवाइमा पब्जी खेलिरहेका छन् ।विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा ती बेहुलामा कति पब्जी खेलको लत छ भन्ने प्रष्ट देख्न सकिन्छ ।सारा मानिसलाई वेवास्ता गर्दै पब्जी खेलिरहेका छन् । उनले आफ्नो छेउमा बसेकी बेहुलीलाई समेत ध्यान दिएका छैनन् । एसेन्जी

२०७८ मंसिर २७, सोमबार २२:४७ 1 Minute 454 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।