२०७९ आश्विन २१
  • काठमाडौँ

अमेरिकी सम्वाददाताले केन्टकीको स्थिति निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

अमेरिकाको केन्टकी राज्यमा आए”को आँ’धीका कारण ७० भन्दा बढी व्यक्ति’को मृ’त्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृ’त’कको संख्या बढ्न सक्ने अनुमान छ ।

केन्टकीमा आप’तकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तह’सन’हस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि वि’च्छेद भएको छ ।

यो आँधीलाई अमेरिकाको इतिहासकै ठू’लो आँ’धी भनिएको छ । आँधीबाट मेफिल्ड शहर नराम्रोसँग प्रभावित भएको छ ।

सो शहरमा अवस्थित एक मैनबत्ती कारखानामामात्रै १२ जना मजदुर’को मृ’त्यु भए’को बताइएको छ । उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षि’त रुपमा बाहिर निकालेका छन् ।

केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुर’क्षित रुपमा निकाल्न सकिएमा त्यो च’मत्कार हुने बताएका छन् । उनले मेफिल्ड शहर र केन्टकीको आँ’धी’को बाटोमा परेका क्षेत्र पूर्णरुपमा त’हसन’हस भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले यस्तो नराम्रो अवस्था देखेको थिइनँ । म स्थितिको शव्दमा व्यक्त गर्न सक्दैन ।

राष्ट्रपति जो बाइडनले अमेरिकाको मध्य इलाकामा भयंकर आँ’धी आएको भन्दै पी’डित’को उद्धा’र तथा राहतका लागि ह’रसम्भव कदम चा’ल्ने घोषणा गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

राष्ट्रपति बाइडनले आइतबार विशेष टोली केन्टकी जाने र घरबाह’रवि’हीन भएकाहरुका लागि आवास तथा खानाको प्रबन्ध मिलाउने बताएका छन् ।

केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि आँधीबाट प्र’भावित भएका छन् । बीबीसीका उत्तर अमेरिकी सम्वाददाताले केन्टकीको स्थिति निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।अन्लाईन न्युज बाट

२०७८ मंसिर २६, आईतवार २२:४१ 0 Minutes 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।