२०७९ आश्विन २२
  • काठमाडौँ

काकीसँग मैले नियमित सम्बन्ध दिइरहदा स मेत अरुसँग पनि सल्केको थाहा भएपछि सह्य भएन, अनि सि’ध्याएँ

काठमाडौ । ललितपुरको चुनीखेलकी गीता केसीको ला’श भेटिएपछि उनकै भतिजमाथी प्रहरीले शं’का ग¥र्यो । प्रहरीको अनुशन्धान उनकै भतिज निर्मल केसीमाथी सोझिएपछि प्रहरीले नियन्त्रणमा लियो । प’क्राउ परेका निर्मल वि’रुद्ध जिल्ला अदालत ललितपुरमा मु’द्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार गीताकै भतिजा निर्मललाई जन्मकै’दको स’जाय माग गर्दै अदालतमा मु’द्दा दर्ता गरेको हो। उक्त मु’द्दामा मंगलबारबाट अदालतमा बयान र पुर्पक्षको बहस चलिरहेको छ । प’क्राउपछि गरिएको बयानका क्रममा उनले गीतालाई आफूले नै सि’ध्याएको स्वीकार गरिसकेका छन्।

निर्मल र गीताबीच चार वर्षदेखि लगातार शा’रीरि’क स’म्ब’न्ध रहेको पाइएको छ। ‘घ’टना भएकै दिनपनि आफूहरुबीच शा’रीरि’क स’म्ब’न्ध भएको निर्मलले बताएका छन्। उनीहरुबीच विगत चार वर्षदेखि यस्तो स’म्ब’न्ध रहेको समेत खुलेको छ।

अनुसन्धानका क्रममा निर्मलले प्रहरीलाई दिएको बयान यस्तो छः

घ’ट्नास्थलमा छ’रिएको अवस्थामा फेला परेको भनिएको नागरिकतासहितको ब्याग, जुत्ता, परिचय पत्र, पहेँलो कपडाको सल मृ’तक गीता केसीको हो। घ’टनास्थल नजिकबाट ब’रामद गरेको नोकिया कम्पनीको अगाडीको सिसा फु’टेको मोवाईल मैले नै प्रहरीलाई देखाइदिएको हो। घ’टनाको समयमा मैले प्रयोग गरेको मेरो बा९३प ४६२३ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। काकीले विगत २ वर्षदेखि अल्का अस्पतालमा हाउस किपिङ्गको काम गर्न थाल्नु भएको थियो।

मैले आफ्नो मोटरसाईकलमा राखेर काकीलाई काममा पुर्याउने र घरमा ल्याउने गर्दै आइरहेको थिएँ। सोही क्रममा २०७७ भदौ १७ गतेका दिन बिहानै मैले काकीलाई फोन गरेर घुम्न जाऔं भन्दा काकीले सहमति जनाउनु भयो।

दिनको अन्दाजी सवा एक बजेतिर काकीलाई मोटरसाइकलमा राखेर म भैंसेपाटीबाट उ,कालो बाटो लागें। हामीले ४ बर्ष अघिदेखि स’म्बन्ध राख्दै आएका थियौँ । त्यो दिनपनि मेरो योजना थियो ।

एकान्तकुनास्थित पेट्रोलपम्पमा पुगेर मोटरसाइकलमा पेट्रोल राखेपछि मैले काकीलाई आज लेलेतिर घुम्न जाऔं है भन्दा काकीले हुन्छ भन्नु भयो। त्यसपछि लेलेतिर घुमफिर गरी साँझ घर फर्कंदै थि¥यौं।

चापागाउँतर्फ आउने क्रममा लेले भञ्ज्याङ्गमा पुगेपछि काकीसँग शा’रीरि’क स’म्प’र्क रा’ख्ने सोच बनाएँ। मोटरसाइकल भञ्ज्याङ्गबाट मोडेर जंगलको बीच भागको बाटोमा पुर्‍¥याएपछि सहमतिमा शा’री’रि’क स’म्प’र्क गरेँ।

२०७८ मंसिर २६, आईतवार ०३:४६ 0 Minutes 307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।