२०७९ आश्विन २१
  • काठमाडौँ

मलेसियामा मासिक तलब १५ सय र ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मजदुर सडकमा

सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिं’गेट र मासिक ३ तीन सय रिं’गेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका छन् ।

तलब वृद्धिको माग गर्दै मलेसियन ट्रे’ड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियामा स्वदेशी तथा विदेशी कामदारले न्यूनतम मासिक १२ रिंगेट पाइरहेका छन् ।

मलेसियामा सन् २०२० देखि नै मजदुर संगठनहरूले तलब वृद्धिको माग गर्दै आएका छन् । तर को’रोनाको कारणले तलब वृद्धिको विषय अगाडि आएको थिएन ।

मलेसियाका मजदुर संगठनहरूले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् ।
न्युज नेपाल बाट

२०७८ मंसिर २६, आईतवार ०३:१५ 0 Minutes 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।