२०७९ असार १४
  • काठमाडौँ

जङ्गली जनावरबाट पी`डित भएकालाई ३९ लाख राहत

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पी`डित भएकालाई रु ३९ लाख भन्दा बढी क्ष,तिपु`र्तिबापत रकम दिएको छ ।

आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पी,डित भएकालाई रु ३९ लाख नौ हजार ७११ क्ष`तिपु`र्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । आरक्षको कार्यालयले जङ्गली जनावरको आक्र,मणबाट मृ,त्यु भएका दुई जनाको परिवारलाई

रु १०/१० लाख गरेर जम्मा रु २० लाख, घा,इते भएका सात परिवारलाई रु तीनलाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई रु नौ लाख ९३ हजार पाँच सय, घरगोठ क्ष`ती गरेका ७९ परिवारलाई रु चार लाख १८ हजार पाँच सय र भण्डारण गरेको अन्नपात क्ष`ती भएबापत रु एक लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताए ।
स्रोत रातोपाटी

२०७७ फाल्गुन २८, शुक्रबार २२:५५ 0 Minutes 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार