२०७९ आश्विन १८
  • काठमाडौँ

श्रीमतीले ना’म’र्द भ’नेपछि जोशीएर स’म्प’र्क गर्दा आस्पताल भर्ना…

ब,ला,त्कार, ह,त्या, चोरी आदिजस्ता अभियोग लागेका अभियुक्तहरुको अदालतमा बयान लिइन्छ ।अदालतमा बयान लिने क्रममा अभियुक्तसँग सोधपुछ र केरकार त गरेको समाचार तपाईहरु सबैलाई अवगत नै छ । तर उता न्युजिल्याण्डमा चाहीँ ब,ला,त्कारका अभियुक्तको अदालतमै लिं,ग नापिएको छ ।

ब,ला,त्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौ, नां ग मापन गरिएको हो ।

पी,डित महिलाले अभियुक्तको लिं ग को आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिं ग नापिएको थियो ।

यस्तो अभियोग लागेका व्यक्ति वेलिंगटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर हुन् । उनको नाम डेभिड स्कट हो ।

गत वर्ष एक समारोहका दौरान काउन्सिलकै एक महिला कर्मचारीको पिठ्युँमा आफ्नो लिं ग नियतबस दलेर यौ,,नहिं,सा गरेको अभियोग उनीमाथि लागेको छ ।

समारोह चलिरहेको बेला काउन्सेलरले नियतबस आफ्नो जिउको पछाडिको भागमा आफ्नो यौ नां को भाग बेस्कन दलेको भन्दै ती महिला कर्मचारीले आफ्नो जिउमा दलिएको ती पुरुषको लिं ग को आकार ४ देखि ५ इन्चसम्म लामो भएको दाबी प्रस्तुत गरेकी थिइन् । नेपाल समाचारपत्रमा खबर छ ।

२०७८ मंसिर २४, शुक्रबार १२:१२ 0 Minutes 408 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।