२०७९ आश्विन २१
  • काठमाडौँ

मलेसियामा अबै’ध चुरोट बेचेको आरो’पमा एक पुरुष पक्रा’उ !

मलेसियामा अबै’ध चुरोट बेचेको आरो’पमा एक पुरुष पक्रा’उ !

मलेसियामा अबैध चुरोट बेचेको आरो’प मा एक ३४ बर्षीय पुरुष पक्रा’उ परेका छन् । मिन्याक बेकुको जालान सुङ्गाई बुलुहमा चुरोट बेच्दै गर्दा अक्टोबर ३० दिउसो करिब १:१० बजे जनरल अप्रे’सन फो’र्स (जीओएफ) ले पक्रा’उ गरेको हो ।

पक्रा’उ मा परेका पुरुष बाट झन्डै ४५ हजार मलेसियन रिंगेट बराबरको चुरोट समेत बरा’मद गरिएको छ र उत्त ब्याक्तिले बाटु पहाट वरपरका विभिन्न पसलहरूमा कर रहित चुरोट सप्ला’ई गर्ने गरेको पत्ता लागेको हो ।

पक्रा’उ परेकालाई थप कारबा’हीका लागि प्रहरी प्रधान कार्यालय बाटु पहाटमा राखिएको छ । साथै उक्त पुरुषलाइ भन्सार ऐन, १९६७ को दफा १३५(१) बमोजिम अवै’ध सामान राखेको मुद्दामा अनुस’न्धान हुने जनाइएको छ । प’क्राउ परेका ब्याक्तिको परिचय भने खुलाइएको छैन ।

२०७८ मंसिर २४, शुक्रबार ०७:२६ 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।