२०७९ आश्विन २१
  • काठमाडौँ

ट्रक पल्टीदाँ कम्तीमा ४९ को मृ`त्यु

मेक्सिको : ट्रक प,ल्टीदाँ कम्तीमा ४९ जनाको मृ`त्यु भएको छ । अन्य ५८ जना घा`इते भएका छन् ।

दक्षिण मेक्सिकोमा बिहीबार भएको दुर्घ`टनामा ४९ जनाको मृ`त्यु भएको हो ।

मेक्सिकोका विदेशी मन्त्री मार्सलो एब्रार्डले मृ`त्यु हुनेमा केही विदेशी नागरिक समेत भएका बताएको छन् ।

दुर्घ`टना ग्वाटेमालाको बोर्डर नजिक भएको सीएननमा खबर छ। अन्नपूर्ण पोस्ट बाट

२०७८ मंसिर २४, शुक्रबार ०७:१३ 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।