२०७९ आश्विन २२
  • काठमाडौँ

खोटाङकी सुष्माको जिब्रो अप्रे’सन गर्न खर्च अभाव !

धरान : खोटाङको ऐसेलुखर्क महेन्द्र मावि कक्षा-९ मा अध्ययनरत सुष्मा तिवारीको जिब्रो सामान्य मानिसको भन्दा ठुलो भएको छ । अ’प्रेसन गर्दा जिब्रो निको हुने भए पनि आर्थिक अवस्था कम’जोर भएको कारण उप’चार खर्च

जुटाउन सम स्या भएकाले गर्दा सहयोगको लागि परिवारले आग्रह गरेका छन् । तिवारीको जिब्रो उमेर सँगै बढ्न थालेपछि सम’स्या भएको छ । डाक्टरको सल्लाह अनुसार यो ट्यु’मर भएको र नशा खुम्चि’एकाले जिब्रो को अ’प्रेसन गर्दा निको हुन्छ।

अ’प्रेसन गर्दा छ लाख देखि सात लाखसम्म लाग्ने र यसको उपचार काठमाडौँ मेडिकल कलेजमा सम्भव हुने डाक्टरहरूले बताएका छन। यही मङ्सिरको १८ गते देखि २० गतेसम्म अ’प्रेसनको तयारी गर्नु पर्ने भएता पनि आर्थिक अभावको कारण सम’स्या भए पछि ‘सुष्मा तिवारी बचाउ’ अभियान सुरु गरिएको छ।

तरहराका युवा समाजसेवी सबिन भट्टराई र धुर्ब अधिकारीले उनको उपचारको लागि सहयोग अभियानको थालनी गरेका छन्।
आफ्नी छोरीको उपचारमा सकेको सहयोग गरिदिन सुष्माका बुवाले आग्रह गरेका छन् ।

मोबाइल नं. ९८६१९०८८६३ मा सम्पर्क गरी आर्थिक सहयोगको लागि बिरामीको बाबुसँग सम्पर्क समेत गर्न सकिने छ । थप जानकारी तथा सहयोगको लागि ९८५२०३४२४५ र ९८४२१८०६९१ मा सम्पर्क गरी कलिलै उमेरमा ग’म्भीर रोगबाट पी’डित भएकी तिवारीको उपचारमा सहयोग गर्न सकिने परिवारले जनाएको छ । स्रोत युबाआवाज

२०७८ मंसिर २४, शुक्रबार ००:१७ 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।