२०७९ आश्विन २२
  • काठमाडौँ

ललिता र कपुर जस्ता कतारमा थुप्रै छन्,भनेपछि संदेशसगँ पर्यो हा’नाहा’न (भिडियो हेर्नुहोस्)

बैदेशिक रोजगारीमा अहिले दिनहु थुप्रै नेपालिहरु जाने गर्दछन । तर यसले समस्या पनि उत्तिकै निम्त्याएको छ । कतिपय ठ’गि’ए’को भन्ने समस्या त कति को काम नपाएर बिचल्नी ।

त्यस्तै अर्को समस्या भनेको कमाउन भनी गएका युवा युवतीहरु बिदेशमै प्रेम सम्बन्धमा बसि महिलाहरु गर्भवती भएर फर्किने अनि पुरुषहरु भने महिला गर्भवती भए पछि सम्पर्क बिहिन भैदिने ।

अहिले यो समस्या निकै बढेको छ । विषेश गरि रोजगारीका लागि खाडी मुलुक जानेहरुमा यो समस्या देख्न सकिन्छ ।

केही समय अघि कपुर बम र ललिता परियारको यस्तै घटना चर्चामा आए पछि अन्य यस्ता थुप्रै घटनाहरु बाहिर आउन थालेका छन । बैदेशिक रोजगारिका लागि कतार गएका ललिता र कपुरबिच प्रेम सम्बन्ध भए पछि ललिता कतारमै गर्भवती भइन् ।

केही समय अघि कपुर बम र ललिता परियारको यस्तै घटना चर्चामा आए पछि अन्य यस्ता थुप्रै घटनाहरु बाहिर आउन थालेका छन । बैदेशिक रोजगारिका लागि कतार गएका ललिता र कपुरबिच प्रेम सम्बन्ध भए पछि ललिता कतारमै गर्भवती भइन् ।

तर उनी नेपाल आए पछि भने कपुरले उनलाई स्विकार गरेनन । अहिले ललिताले बच्चा पनि जन्माई सकेकी छिन । तर उनको बिचल्नी भएकी छ । यसै घटना पछि बिदेशमा बस्ने युवा युवतिहरुमा यस्तो अनैतिक सम्बन्ध धेरै भएको संदेश चौधरिले बताएका थिए

उनी पनि बैदेशिक रोजगारिमा जाने आउने गर्दछन । उनका अनुसार नेपाली युवतिहरु साउदी, कतार, दुबै, बहराइन, कुबेत इत्यादी देशमा बंगाली, पाकिस्तानी लगायतका युवाहरुसगँ अनैतिक सम्बन्ध राख्ने गरेको आफुले थुप्रै देखेको बताएका थिए ।

त्यसरी शारीरिक सम्बन्ध राखेपछी उनिहरु गर्भवती भएर नेपाल फर्किने गरेको उनको भनाई थियो । ललिता र कपुर त एक प्रतिनिधि पात्र मात्र भएको तर यस्ता बिदेशमा अन्य हजारौं भएको उनले बताएका थिए ।

उनको यस्तो अभिव्यक्ति पछि उनलाई एक महिलाले आर्थिक अवस्था कमजोर भएर बिदेशिन बाध्य भएकाहरु सबैलाई त्यही अनुसारको आरोप लगाउन नहुने उनले बताईन । नेपालमै बस्नेहरुको पनि यस्तो घटना हुने भन्दै एउताले त्यस्तो गल्ती गर्यो भन्दैमा बिदेश गएका सबैलाई त्यस्तै हुन्छन भन्दा

उनिहरुको परिवार बाट उनिहरुलाई नराम्रो दृस्ठिकोणले हेर्ने र सम्बन्ध बिग्रीने भन्दै सन्देशलाई ती महिलाले त्यसरी नबोल्न चेतावनी दिएकी छिन । आफू पनि बिदेश गएर नै आएको उनले बताईन ।

सन्देशले बिदेशमा बस्नेहरुलाई त्यस्तो आरोप लगाएर धम्काएको भन्दै उनले आक्रोश पनि पोखिन । कोहि कसैले त्यस्तो गल्ती गर्यो भन्दैमा आफ्नो देश छोडेर दुख गर्न अर्काको देशमा गएका दिदिबहिनीहरुलाई त्यसरी आरोप लगाएर उनिहरुको चरित्रह”त्या गर्न खोजेको भन्दै उनले संदेशमाथी आक्रोश पोखेकी छिन ।

उनिहरुको चर्काचर्की परे पछि ती महिलाले सबैले त्यस्तै अनैतिक कार्य गर्छ भन्ने कुराको प्रमाण दिन चुनौती दिइन । संदेशले बिदेशमा रहेका दिदिबहिनीहरुको घरबार बिगर्न खोजेको उनको आरोप छ । (भिडियो हेर्नुस)

लाइभ65 टुडे बाट

२०७८ मंसिर २३, बिहीबार ०७:१२ 1 Minute 390 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।