२०७९ आश्विन २१
  • काठमाडौँ

टिकटक स्टार स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम ( भिडियो हेर्नुहोस )

काठमाडौं | स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम, “याे जुनिमा” गीत सार्वजनिक| सामाजिक संजाल टिकटकबाट आफूलाई मोडेलको रुपमा परिचित गराउन् सफल मोडेल स्मारिका ढकालको “यो जुनिमा” म्युजिक भिडियो सार्वजानिक भएकाे छ ।

विदेशी नागरिकको भूमिकामा यस गीतको निर्माता तथा भर्खरै मोडेलको उदयामान कलाकार चिरन केसिको रहेको छ । राम बिकले कोरियोग्रफी गर्नु भएको उक्त भिडियोमा सुमन तामाङले छायांकन गरिएकाे छ । गायक बिनोद खम्बु र सुमिना बराइलीको आवज रहेको छ भने बुद्धिमान बराइलीको शब्द तथा बिनोद खम्बुको संगीत रहेको छ

अन्य समाचार | काठमाडौं । नायिका तथा नेतृ रेखा थापाले (राप्रपा)को आगमी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।

(राप्रपा)को आगामी महाधिवेशमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई साथ दिने रेखाले बताइन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबाबीच आज लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उक्त कार्यक्रममा साथै पुगेकी रेखाले खुलेरै लिङ्देनलाई सहयोग गर्ने बताइन् ।

उनले पार्टीमा अब युवा पुस्ताको भूमिका रहनुपर्ने भनाइका साथ आफूले लिङ्देनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । यसअघि उनी अध्यक्ष कमल थापाको पक्षमा थिइन् । अध्यक्ष थापाको प्रतिद्वन्द्वीको रुपमा उम्मेदवार घोषणा गरेका लिङ्देनलाइै नै उनले साथ दिने भएकी हुन् ।

राप्रपापको केन्द्रीय सदस्यसमेत रहेकी रेखा २०७३ सालबाट (राप्रपा)मा लागेर राजनीति गरिरहेकी छन् । उनी त्यसअघि नेकपा माओवादी केन्द्रमा थिइन् । नयाँ नेतृत्व चयनका लागि (राप्रपा)को अधिवेशन यही मंसिर १५ गतेबाट हुँदैछ ।

२०७८ मंसिर २३, बिहीबार ००:०९ 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।