२०७९ असार १८
  • काठमाडौँ

स्विजरल्याण्डमा आ’ त्म’ह’त्या मेसिन’लाई कानुनी मान्यता, मेसिनभित्र बस्नेवित्तिकै आँखा चिम्लेको १ मिनेटमै मृ’त्यु

जेनेभाः स्विजरल्याण्ड सरकारले ‘आ’ त्मह,त्या मेसिन’लाई कानु’नी मान्यता दिएको छ। इ’च्छामृ’ त्यु भएका व्यक्ति’लाई पी’डारहि’त तरिकाले एक मिनेट’मै मा’ र्ने मे’सिन’लाई सरकारले हालै कानुनी मा’न्यता दिएको हो।

को’फिन आकारको साक्रो नामक सो मेसिन’लाई निर्माताहरुले आ’ त्मह’त्या अर्थात् सु’सा इड मेसिन नाम दिएका छन्। इच्छामृ’त्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मा’ र्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्।

हाइपोक्सिया र हाइपोकाप्निया’बाट पी’ डित इ’च्छामृ’त्यु भएका व्यक्ति’लाई एक मिनेट’मै शा’न्ति’पूर्वक एवं पी’डार’हित तरिका’ले म र्न सो मेसिनले सघाउने निर्माताहरुले बताएका छन्।

मेसिनभित्र बस्नेवित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराइ आँखा चिम्लेको एक मिनेट’मै मृ’ त्यु हुने निर्माताहरु’को दा’बी छ।

स्विजरल्याण्डमा इ’च्छामृ’त्यु’ले कानुनी मान्यता पाएको छ। गत वर्षमात्र सो मेसिनमार्फत करिब १३ सय मानिस’ले इ’च्छामृ’त्यु’को से’वा लिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

यो पनि पढ्नुहोस्, युनाइटेड अरब इमिरेट्स युएईले साप्ताहिक विदा परिमार्जन गरेको छ। शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो।

त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो।

परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुने अरब न्युजमा खबर छ। परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ।

युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार (पूर्ण) साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७:३० देखि ३:३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ।

२०७८ मंसिर २२, बुधबार ०७:३२ 0 Minutes 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।