२०७९ आश्विन २२
  • काठमाडौँ

बिदेश नगएर ६ बर्षमा बरगर हाउस बाट करोड पति भय ?

बिदेश नगएर ६ बर्षमा बरगर हाउस बाट करोड पति भय ?

काठमाडौं। वसन्त लामाले कुकको काम गर्न थालेको आठ-दश वर्ष बितिसकेको थियो। उनले काठमाडौंका धेरै होटल र रेष्टुरेन्टमा खाना बनाइसकेका थिए। ठूला सहर मात्रै नभएर गाउँघरतिर पनि मम, चाउमिन जस्ता परिकार सामान्य भैसकेको समय थियो त्यो

रेन्ट कल्चर काठमाडौंमा मात्रै नभएर मोफसलमा पनि फैलिसकेको थियो। रेष्टुरेन्ट क्षेत्रमा सम्भावना र अवसर दुवै देखेका लामाले १० वर्ष अरुका होटल र रेष्टुरेन्टमा काम गरिसकेपछि बुझेको सत्य थियो- ‘सधैं अरुको होटलमा काम गरेर मात्र हुँदैन। सोचेजस्तो सफलता पाउन आफ्नै केही हुनुपर्छ।

तर वास्तविकता के पनि थियो भने काठमाडौंमै पश्चिमा कुजिनसहितको चेन रेष्टुरेन्ट भएका द बेकरी क्याफे, रोयल एलिनाज बेकरी क्याफेजस्ता क्याफे कल्चर ल्याउने रेष्टुरेन्टहरुमात्र नभई रैथाने परिकार पस्किने बाजेको सेकुवा स्टाइलका रेष्टुरेन्टहरु पनि धेरै खुलिसकेका थिए। त्यस्तै मेनुसँग उनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था त्यसबेला थिएन !

तिनताक केएफसी भर्खरै काठमाडौं छिरेको थियो। केएफसीका खानेकुरा किन्न नेपालीहरु लामो लाइन लागेको पनि वसन्तले देखेका थिए। त्यही लाइन देखेरै उनले खाका खोले !

२०७८ मंसिर २१, मंगलवार ०१:३२ 1 Minute 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।