२०७९ असार १५
  • काठमाडौँ

रुकुममा दुलही लिएर जाँदै गरेकाे जन्ती बस दु’र्घटना

रुकुम : रुकुममा दुलही लिएर जाँदै गरेकाे बस दुर्घटनामा परेकाे छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको जन्ती बोकेको बस दु’र्घटना हुँदा २५ जना घा’इते भएका छन् ।

घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पु¥र्‍याइएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए ।

घटना सोमबार साँझ साढे सात बजेतिरको हो । दु’र्घटनापछि बसका चालक सम्पर्कमा आएका छैनन् । उनी घा’इते भए वा यसबारे केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको उक्त बस सडकबाट झ’ण्डै डे’ढ स’य मि’ट’र त’ल ख’से’को छ ।

२०७८ मंसिर २०, सोमबार १६:०६ 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार