२०७९ असार १४
  • काठमाडौँ

मन्त्री आले ले भन्सार छलेर ७ आइफोन(१३प्रो) ७ रोलेक्स घडी र ९ वोतल रक्सी भित्राए ।

काठमाडौं- विदेशबाट सामान ल्या’उँदा त्रिभुवन अ’न्तर्राष्ट्रिय विमानस्थल भन्सार का’र्यालयमा कडाइ छ, तर विदेशमा दु:ख जिलो गरेर आउने कामदारलाई मात्र! मन्त्रीलगायत उच्चपदस्थ लाई छुट भइरहेको छ। ७ वटा रो’लेक्स घडी, ७ वटा आइफोन

प्रो १३ र ९ बोतल रक्सी ल्याउँदासम्म पनि।यसरी भन्सार छलेर लाखौँकोसामान भित्र्याएका हुन्- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले।गत नोभेम्बरमा लन्डनमा ट्राभल एन्ड टुरिजम ए’क्स्पो (डब्लूटीएम) आ’योजना भएको थियो। विश्व

भरका पर्यटन क्षेत्रसँग सम्बन्धित व्य’क्ति तथा संस्थाहरू कार्य क्रममा सहभागी भएका थिए। नेपालको तर्फबाट प’नि प्रत्येक वर्ष उक्त कार्यक्रममा सहभागीता रहने गरेको छ।सन् २०२१ को डब्लूटीएममापनि नेपालपर्यटन बोर्डकोतर्फबाट प्रमुख कार्यकारी

अधिकृत (सीईओ) धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम सहभागी थिए। त्यस्तै पर्यटनमन्त्री प्रेम आले, तत्कालीन सचिव यादव कोइराला र म’न्त्रीका स्वकीय सचिव हे’मन्त रेग्मी पनि उक्त कार्यक्रममा गएका थिए।का’र्यक्रममा भाग लिन अन्य सह

भागीहरू अक्टोबर २८ मा ल’न्डनतर्फ ला’गेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए। मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए।कार्यक्रमका ला’गि गएका सबै सह

भागीले आउने र जाने दुईतर्फी टिकट कतार एयरवेजमा काटेका थिए। अन्य सहभागीहरूले दुईतर्फी टिकट १ लाख ३८ हजार रुपैयाँमा का’टे’का थिए। तर मन्त्री आलेले बिजनेस क्ला’सको टिकट का’टे’र १२ लाख रुपैयाँ खर्चेका थिए।मन्त्रा’लयका उच्च

अधिकारीले दिएको जानकारीअनुसार मन्त्रीले स्वकीय सचिव लाई पनि सोही बराबरको टिकटमा लन्डन लगेका थिए।यसरी टिकटमै ‘सौख’ देखाएका मन्त्री आलेले विदेशबाट फ’र्कंदा त हदै गरे। ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर नेपाल छिराए। त्यो पनि उच्च news daly बाट

२०७८ मंसिर २०, सोमबार ०९:३९ 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार