२०७९ असार १४
  • काठमाडौँ

नेपाली रेस्लर जुरेलीले अमेरिकी रेस्लरलाई गरिन् पराजित

नेपाली रेस्लर अस्मिता जुरेलीले अन्’तर्राष्ट्रि’य रेस्लि’ङ प्रतियोगि’ताको सिं’गल फाइट’मा अमे रिकी रे’स्लरलाई पराजि’त गरेकी छन् ।प्रतियो गिता’कै मु’ख्य स्पर्धा’का रुपमा रहेको सिं’गल फाइ’टमा जु’रेलीले अमेरिकाकी जेसी स्ट्रो’म लाई निकै प्र”तिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।

भृ’कुटिमण्’डपमा द’र्शकको उल्ले’ख्य उ’पस्थि तिमा भएको प्रतियोगिता’मा जित’पछि जुरेली लाई सम”र्थक   ले ढाका टो”पी लगाइ दिनुका बधाइ दिएका थिए ।नेपा  ल महिला रे”स्लिङ प्रतिष्ठा”नद्वारा

आ”योजित प्र”तियोगि””ताको टु भर्से”स वान फाइट”मा नेपालका नेपाली ब्रो र स्ने”हा थापा को जोडीले पाकि स्ता”नका कोबु ब्रान्ड”नलाई पाखा लगाए ।पु”रुष सिं”ग ल फा”इटमा पा”कि स्ता नका जोर्ड”न होरले नेपालका ठा”गु लाई निराश पारे ।

जो”र्डनले भारतीय रे”स्लर”संग खे”ल्ने तालिका भएपनि भारती”य रे”स्लर ना”आएपछि जो”र्डन ठागुसंग भि”डेका थिए ।नेपाली महिला रेस्ल र बीच”को सिं”गल फाइ”टमा सपना तामाङ विज यी भइन् ।

सपनाले ज”मुना तामाङलाई पाखा लगाइन् । पुरुष” सिं”गल फा”इमा’पा कि”स्तान का कोबु ब्रान्”डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।विजे”तालाई सू”र्यविनाय”क न”गरपालि काका मे”यर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल,

(हिमालयन टाइगर), प्रतिष्ठा”नकी अ ध्य”क्ष भगवती ख”ड्का,लगायतले एक का”र्यक्र मबीच बे”ल्ट र पुरस्का  र वितरण गरे । एकदिने रेस्लि ङमा नेपाल, अमेरि”का र पाकिस्ता”नका रेस्लर सह”भागी थिए ।

२०७८ मंसिर १९, आईतवार २२:२३ 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार