
वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।
घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त ।
आजको घटनापनि यहि विषयमा मेल खाने प्रकृतिको रहेको छ । दाङ तुलसीपुर घर भइ बसोबास गर्दै आएकि सबिता बस्नेत नाम गरेकी महिला आफ्ना वैदेशिक रोजगारिका लागि गएका
रुपेश बस्नेत नाम गरेका श्रीमान बिगत अढाई बर्षदेखि सम्पर्क मा नरहेको भन्दै आफ्नो दु”खेसो पो”ख्दै मिडियामा आएकि छिन । आठ बर्षअघि मलेसिया गएका उनका श्रीमानसग उनको सुरुवाती समयमा राम्रै सम्बन्ध रहेतापनी घ”र”झ”गडाका कारण अहिले भने सम्पर्क नरहेको बताइन ।
श्रीमानसग बि”ग्रीएको सम्बन्धले उनलाइ बि”ष पिउनसमेत अर्हायो । स”हनै नसकेर बाच्ने आधार नै नभेटेपछी कसको लागि बाच्नु र भनेर बि”ष पिएको बताउछिन उनी । धन्न उनका दिन बलिया थिए कि उनि आज जि”बितै छिन ।
बिदेश गएको आठ बर्ष हुदा जम्मा सात लाख मात्र पठाएका रहेछ्न उनका श्रीमानले । त्यहि पैसा पनि कहाँ लगेर मा”सिस भन्दा रहेछ्न । उनिहरुको सात बर्षको छोरो नै भैसकेको रहेछ, क”ठै रु”न्छिन उनि श्रीमानले, कस्ता अ”बुझ रहेछ्न उनका श्रीमान ।
गाउघरका मान्छेहरुको कुरा सुनेर बिश्वास गर्ने उनका श्रीमान आफ्नी श्रीमतीलाई चाहिँ बिश्वास गर्दा रहेनछ्न । पैसा पठाउदा पनि अरुलाइ सोध्ने गरेको बताउछिन उनि । श्रीमतीले के खाइ के लाई समेत गाउका मान्छेहरुसग बुझ्दा रहेछ्न उनी अनि कहाबाट होस त श्रीमानश्रीमतीको राम्रो सम्बन्ध । यदि श्रीमान आफुसग बस्न तयार नभएको भए पनि तयार छिन उनी तर छोरालाइ भने हेरिदिनुपर्ने बताइन उनले ।
अहिलेसम्मको छोरोलाइ पढाउन बढाउन जे जति खर्च भएको छ आफैले ब्यहोरेको बताउछिन उनी । झ्यालढोका केही नभएको घरमा छो”डेर गएका रहेछ्न उनी श्रीमती र छोरालाइ । क”ठै ती साना बाबुले त बाबाको अनुहार पनि देखेका रहेनछ्न । अबको माया छोराको भबिष्यप्रती केन्द्रीत हुनुपर्ने कुरा पनि उनले खुलाइन । उनले श्रीमानसग घर आउन बि”न्ती पनि बिसाइन ।
भिडियो सहित हेर्नुस्