२०७९ असार १४
  • काठमाडौँ

भलिबलका पूर्वराष्ट्रिय खेलाडी दीपक डांगीको यूएईमा मृ,त्यु

वैदेशिक रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका डांगी को गत शुक्रबार मृ,त्यु भएको परिवारले जनाए को छ।

नेपाली सेनामा आवद्ध रही राष्ट्रिय भलिबल खे लाडी रहेका उनी तीन वर्षअघि सेनाको जागिर छाडेर खाडीमा आकर्षक मानिए को सुरक्षा गार्ड को काम गर्न पुगेका थिए। उनको मृ,त्युको कार णबारे जानकारी नपाइएको परिवारले जनाएको छ।

यो पनि,,बिरामी अनिता खड्का भेट्न राजु परियार हस्पिटल पुग्दा धु’रु’धु’रु रोइन अनिता,छोरी आहानाले फकाईन (भिडियो सहित)काठमान्डौ- लामो समयदेखि उपचार गर्दै आए की अनि ता खड्का झन्डै ३ बर्ष पछि फेरी पुरानै अबस्थामा फर्किएकी छिन। उनि लामो समय देखि अस्पतालको बेडमा छ,टपटी अबस्थामा रहिरहेको सबैलाई थाहनै छ,उनको अबस्था देखेर धेरैको मन रोएको हुन्छ।

अनितालाई यो अ,प्रेसन पछि निको भएको खबर सुनाउने परि वारको सपना भने अधुरो भएको छ।अप्रेसन सफल नभएसंगै परिवारमा यो पटक फेरी अर्को दुख भित्रिएको छ,उनि अहिले झन् बोल्न उभिन समेत सक्दिनन,जस्तो अबस्थामा पहिले अनिता रहेकी थिईन अहिले त्यस्तै देखिन्छिन उनि।

डाक्टरले निको हुन्छ भने पनि अझै समय लाग्ने अनिताको उ,पचारमा खट्दै आएकी बिनोदकि दिदि राधाले जानकारी दिएकी छिन।

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति उनको परिवार तनाबमा छ ।उनको श्रीमान फेरी काममा फर्किएका छन। उपचारको लागि पैसा न भएपछि काममा फर्किएका हुन् बिनोद। सहयोग आए पनि उपचारको लागि प्रयाप्त सहयोग प्राप्त न हुदा बिनोद काममा फर्किन परेका हुन्।

उनकी दिदि राधा भने अझै अस्पतालमै रहेकी छिन।राधाको अनुसार झन् अनितालाई गाह्रो भएको र सम्हाल्न समेत मुस्किल भएको बता एकी छिन्।

बिनोदले हर समय अनिताको लागि भनेर भग वान पुकार्ने गर्छन उनको परीवारनै अनिताको जीवन भगवान भरोसा भनेर बसेका छन। यसै कारण पनि हुन सक्छ संसारका धेरै खुसीहरू अनिता को लागिनै दिन चाहन्छन बिनोद र उनकी दिदि राधा।

हामीले अस्पतालमा पुगेर पछिल्लो अबस्थाको बारेमा कुराका नी गर्ने कोसिस गरेका छौ तपाइँ पनि अनिता खड्कालाइ सबैले सहयोग गरेर बचाउन साथ् दिनुहोस जसको लागि दिदि राधा खड्का :
+977 985-1071362

उदयपुर डेलि बाट

 

२०७८ मंसिर १९, आईतवार १६:४६ 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार