२०७९ असार १४
  • काठमाडौँ

बिदेशमा ग,र्भ बो,काएर फरार युवक सम्पर्कमा आउँदा युवती सँग पर्‍यो ल,फडा, (भिडियो सहित)

झापा जिल्लाको बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ किनाराबस्ती घर भएकी अनुसा रसाइली नाम गरेकि एक महिला वैदेशिक रोजगारिको क्रममा दुबै गएकी रहिछिन ।

दुइचार पैसा कमाउने सपना बोकेर दुबइ गएकी अनुसाको जिन्दगी नै ब,र्बा,द गरिदियो यहि वैदेशिक रोजगारले । उनि दुबइमा काम गर्ने क्रममा उनको भेट सिरहामा बस्ने नुर खान नाम गरेका पुरूष सँग भएछ जुन भेट उनको जिबनकै सबैभन्दा दु,र्भाग्य,शाली भेट बन्यो ।

भेटघाट पछि बोलचाल अनि मायाप्रीति अनि त्यसपछी मायाको चिनोको स्वरुप अनुसाको पेटमा ग,र्भ । यति हुन्जेलसम्म उनिहरुको सम्बन्ध पनि राम्रै रह्यो ।

निरन्तरको भेटघाट, मिठोमीठो कुराकानी हुँदै जादा सम्बन्धमा भने तितोपन हुँदै गयो । नानी जन्मेपछी त वा,स्तै गर्न छोडेछ्न नुर खानले । पेटमा सात महिनाको ग,र्भ छ्हुन्जेलसम्म उनी बिदेशमा नै काम गरेर बसेकी रहिछिन तर त्यसपश्चात भने कम्पनिले थाहा पाएछ र उनको शरीर नै उनको श,त्रु बन्न पुग्यो ।

पहिले काठमाडौं जाउ म सबैकुराको ता,रतम्य मिलाउछु भनेका नुर खान भने दुइ महिनासम्म सम्प,र्कमा नै आएनछ्न ।

दुइ महिनापछि भने अनुसाले खोजी गरेपछि नुरखान सम्पर्कमा आए र उनले काठमाडौं जाने सल्लाह दिए र खर्च सबै आफुले हेर्ने बाचा पनि गरे उनले ।

पैसा पनि पठाइदिएका नुर खान नानी जन्मेपछी भने अनुसालाइ हेर्न छा,डे र त्यसपछी उनी ए,काएक बे,पत्ता भएका थिए र सम्पर्क बि,हिन रहेका थिए । अहिले भने नुरखान अनुसा सँग फोन सम्पर्कमा आएका छ्न । बाकी भिडियो मा हेरौ

२०७८ मंसिर १९, आईतवार ०४:२१ 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार