२०७९ असार १४
  • काठमाडौँ

२२ वर्षे युवती बिहे गरेका ७० वर्षे बाजे पहिलोपटक ससुराली जाँदा सासुआमाले खेदाइन (भिडियो सहित)

भनिन्छ मायाप्रेममा मान्छे अ’न्धो हुन्छ तर आजको यो घटनालाई नियाल्ने हो भने यो कुराको बिश्वास पनि हुन्छ । ६९ बर्षका बाजे र २२ बर्षकि एक युबतिको प्रेमकहानी देखेर भने तपाईं यो कुराको बिश्वास गर्न बा’ध्य नै हुनुहुनेछ । यो जोडिको मायापिरती देखेर तपाईं हामिलाइ यो ज्ञात हुनेछ कि मायामा कुनै सि’मा हुदैन ।

पछिल्लो समय जताततै भा’इ’र’ल भएको जोडि हो यो । उनिहरु यसभन्दा पहिले पनि कैयौंपटक मिडियामा आइसकेका छ्न तर आज भने ६९ बर्षका बाजे पहिलोपटक आफ्नो ससुराली जादैछ्न । ससुराली जादाजादै बाजेको ससुरा बुबासग भने भेट भयो र उनिहरु ससुरालीतर्फ लागे । ससुरा र उनको उमेरपनि लगभग एउटै होला, अझ बाजे बृद्ध देखिन्थे ससुराको अगाडि ।

पुजाकी आमा अर्थात बाजेकी सासुआमा भने उनिहरु घरभित्र छिर्न मात्र आटेका के थिए एक्कासी आ”क्रोशीत भएर बाहिर निस्किन उनी । हातमा ल”ट्ठि लिएर बाहिर निस्केकी उनले पुजालाई गा”ली गर्नु समेत गरिन । कु”ट्न समेत छोपीन उनले । अ”पशब्द प्रयोग गरेर तलाइ कसले बोलायो र आएकी समेत भनिन ।

घरभित्र समेत छि”र्न दिइनन उनले छोरिलाइ, अहिले गइहाल यहाँबाट भन्दै थ”र्काइन उनले । ससुराले भने सम्झाउन खोजे आफ्नी श्रीमतीलाइ तर उनले भने आफू चु”प नलाग्ने भन्दै झन सा”र्‍हो”सा”र्‍हो कराइन । पुजा भने आमा सधै यस्तै भएको बताउछिन । सासुससुराकै च”र्का”च”र्की पर्यो । छोरीले मनपरि भनेको अनि आज आफ्नै घरमा कसरी आउन सकेको भन्दै झन आ”क्रोशित भइन उनी ।

बाजे भने सासुको यस्तो व्यबहारबाट दु”खी नभएको बताउछ्न उल्टो उनी त आफुले बुझ्नुपर्ने बताउछ्न । पुजाले भने आफ्नी आमालाइ एकशब्द पनि नभनेको बताउछिन । उनिहरुले लिएर गएको कोसेलीसमेत फिर्ता गरिदिइन उनले । एकदमै रि”साएकी थिइन उनी । आफुलाइ जवान बताउछ्न बाजे अझै ।

२०७८ मंसिर १९, आईतवार ०३:४१ 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार