२०७९ जेष्ठ ५
  • काठमाडौँ

कुन्ती शाहीसँग रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री उम्मेदवारी दिएकी रेखा थापा पराजित भएकी छन् ।

उनको प्रतिस्पर्धा कुन्ती शाहीसँग थियो । राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी रेखा पराजित भएकी हुन् ।

कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी छन् ।

२०७८ मंसिर १९, आईतवार ०३:३१ 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार