२०७९ असार १५
  • काठमाडौँ

मलाई किन जन्माएको भनेर युवतीले डाक्टरलाई मुद्दा हालिदिइन्, करोडौं क्षतिपूर्ति जितिन्

काठमाडौं। बेलायतमा निकै विचित्र घ’ट’ना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मु’द्दा हालिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् ।

एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई जन्मनबाटै रोक्नुपर्नेमा आफूलाई गम्भीर स्वास्थ्य समस्याको साथमा जन्माएको आ’रो’प लगाउँदै मु’द्दा हालेकी थिइन् ।

काठमाडौं। बेलायतमा निकै विचित्र घटना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मुद्दा हालिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् । एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई जन्मनबाटै रोक्नुपर्नेमा आफूलाई गम्भीर स्वास्थ्य समस्याको साथमा जन्माएको आ’रोप लगाउँदै मु’द्दा हालेकी थिइन् ।

एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी जन्मिनुभन्दा पहिले उनकी आमालाई सही औषधिको सल्लाह दिएका थिएनन् । यदि डाक्टरले उनकी आमालाई गर्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अपांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी जन्मिनुभन्दा पहिले उनकी आमालाई सही औषधिको सल्लाह दिएका थिएनन् । यदि डाक्टरले उनकी आमालाई गर्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अपांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

एवीको दावीअनुसार डाक्टरले उनलाई जन्मिनबाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई जन्मिन दिए । लण्डन हाइकोर्टका डाक्टर रोजालिंड कोए क्युसीले सुनुवाइका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षतिपूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनुवाइ हुनेछ । डिसिनेपाल् बाट

२०७८ मंसिर १८, शनिबार १४:०१ 1 Minute 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार