२०७९ असार १८
  • काठमाडौँ

घरमा बास बस्ने बाहनामा लठ्याउने औ’षधी खु’वाएर लु’टपाट

तपाईको घरमा अपरिचित मान्छेले सामान बे’च्ने बाहनामा बास माग्दै आएमा हो’सियार रहनुहोस् ! गाउँघरमा पहिलोपटक साधारण भेषभूषामा आएका मान्छेहरूले सामान बेच्ने बाहनामा तपाईको ज्यानै जो’खिम’मा पा’रेर लु’ट’पाट गर्न सक्छन् ।

म्याग्दीको मंगला गाउँपालिका–३,बरंजामा बास माग्न पुगेका ३ पुुरूषले कमला चोचाङ्गेलाई आर्यूवेदिक औषधीको प्रयोग गरी सुन, पैसा, मोबाईल लु’टपा’ट गरी फ’रार भएपछि थप स’तर्क हुनुपर्ने भएको छ ।

खाना खाएपछि दुधमा हालेर खाएपछि विभिन्न रोग निको हुन्छ भन्दै घरमुली चोचाङ्गीलाई खुवा’एर नगद तथा गहना लु’ट’पाट गरी छिमेकी गाउँ भकिम्लीको डो’ले प्रवेश गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए। बेहो’स हुने औषधी खुवाएर चोचाङ्गीको साथबाट डेढ तोला सुन,नगद ४० हजार लुट’पाट गरेको पी’डितको भनाई छ।

अ’चेत अवस्थामा भेटिएकी चोचाङ्गीले बेनी अस्पतालमा उपचारपछि हुलियाको आधारमा भकिम्लीको डोलेकी एकल महिला जमुना पुनको घरमा बास बसेको अवस्थामा स्थानीयले नि’यन्त्रणमा लिएको भकिम्लीका वडा सदस्य रत्न जिसीले बताए । स्थानीय राजु थापा मगर, बिष्णु थापा मगर, बिर बहादुर श्रीष, रणबहादुर मगर, ओम मायाँ मगरको पहलमा भकिम्लीबाट नि’यन्त्रणमा लिइएको थियो ।

उनका अनुसार स्थानीयले नियन्त्रणमा लिएका कालिकोटका सर्पबहादुर सिंह, धिर सिंहलाई बुधबार राती करिब ११ बजे जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा भकिम्लीको कुस्मेली चौतारीको डिलबाट दि’शापि’साब गर्ने बाह’नामा भाग्ने प्रयास गरेपनि सर्पबहादुरलाई नियन्त्रणमा लिइएको र धिर सिंह जंगलबा’ट फ’रार भए का थिए ।

नियन्त्रणमा लिएकाको शरीरका चो’ट लागेकाले बेनी अस्पतालमा उपचार भइरहेको छ । महिला’बाट लु’ट’पाट गरिएको सामान फरार भएका धिर सिंहसँग हुन सक्ने अनुमान गरिएको छ ।  औषधी बिक्री गर्ने बाहनामा मौका छोपी लठ्याउने औषधी खु’वाई गरेको आ’रोप’पछि उनीहरू निकै त्रसित अवस्थामा देखिएका थिए ।

ल’ठ्ठिने औषधि खुवाएर लठ्या’ई लु’ट’पाट गरेको आरो’पमा प’क्राउ परेका’बाट थप अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङले बताए । ‘लु’टिएको नगद र सुन फे’ला परेको छैन,‘अनु’सन्धानकै क्रममा छ’ उनले भने ।

बाटोबाटै भागेकाको जंगल आसपासका क्षेत्रमा हुलिया दिएर खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अ’नुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । गाउँघरमा बाहिरी जिल्लाबाट आएको जस्तो देखिने, सं’कास्पद गतिविधि गर्ने, औषधी लगायतका विभिन्न साम्रागी बिक्रीको बाहना गर्ने आउनेलाई सिधै बास नदिई प्रहरीलाई खवर गर्न समेत अनुरोध गरेको छ । बेनी अनलाइनबाट साभार

२०७८ मंसिर १८, शनिबार ०८:५७ 0 Minutes 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।