२०७९ असार १५
  • काठमाडौँ

एमाले महाधिवेशनमा सहभागी हुन चितवन गएका ३३ वर्षीय भगलु सँधैका लागि अ’स्ताए

चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका( ३ का ३३ वर्षीय भगलु सदा’को मृ’त्यु  भएको छ। गाउँको नेताहरूसँग उनी चितवन गएका थिए ।

भगलु’को श’व पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ।महाधिवेशनकै दिन गाडीले ठ’क्कर दिएपछि घाइते भएका उनको उपचारको क्रम’मा मृ’त्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए।

झ’दुर्घटना’को बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै श’व जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले वि’रोध गरेपछि रो’कियो,’ उनका छिमेकीले भने ।

पी’डित परिवारले घ’टना’को स’त्यत’थ्य छान’बिन गरर दो’षी’लाई का’रबा’ही, क्ष’तिपूर्तिको व्यवस्था र सहिद घोष’णा नभएसम्म श’व न’जलाउने अडान लिइरहेका छन् ।

वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो ।घरमा एक जना मात्र कमाउनेको त्यसरी शं’कास्पद मृ’त्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।नेपाल अनलाइन न्युजबाट

२०७८ मंसिर १६, बिहीबार ००:२१ 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार