२०७९ असार १४
  • काठमाडौँ

मलेशिया ले ३२,००० विदेशी कामदारहरु ल्याउने तयारी गर्दै क्वालालम्पुर , नेपाली लाई छ की छैन ?

क्वालालम्पुर : मलेसिया ले विदेशी कामदारको अभावले अर्थक्षेत्र मा ठुलो घाटा भई रहेको हुदा मानव संसाधन मन्त्री दातुक सेरी सरवानन मुरुगनले श्रमिकको अभावलाई कम गर्न ३२,००० विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकार ले दिने निर्णय गरेको छ।

मानव संसाधन मन्त्री दातुक सेरी सरवानन मुरुगनले भने कि उनको मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थल (KLIA) नजिकै २,००० व्यक्तिको क्षमता कोभिड आइसोलेसन केन्द्रको पहिचान सहित मानक अपरेटि प्रक्रिया (एसओपी) बनाइरहेको छ।

विदेशी कामदारहरु को प्रवेश को लागी आइसोलेशन केन्द्र एक सही कदम, ACCCIM भन्छन् ।

एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेशिया (ACCCIM) भन्छन्, “मानव संसाधन मन्त्रालयले विदेशी कामदारहरु को प्रवेश को सुविधा को लागी बिमानस्थल नजिकै एक ठूलो क्षमता आइसोलेशन केन्द्र को निर्माण एक दम सही दिशा मा एक महत्त्वपूर्ण कदम हो।

२०७८ मंसिर १५, बुधबार १४:२९ 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार