२०७९ भाद्र १
  • काठमाडौँ

किन गए त ज्ञानेन्द्र शाही कुलमान को अफिसमा हेर्नुस् (भिडियो सहित )

काठमाडौ : हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक तथा भ्रष्टाचार बिरोधि अभियानता ज्ञानेन्द्र शाही को टोलि कुलमान घिसिङ को अफिस मा कर्णालीका केही समस्या लियर आएका छ्न!

सरकारले विद्युत भारतलाई बेचीरहेको र आफ्ना कर्णाली बासीलाई अहिले सम्म बिजुलि बाल्न पाएका छैनन्  ! उनले भने

कर्णालीका  केहि जिल्ला मुगु,जुम्ला, हुम्ला ,डोल्पा ,कालिकोट जस्तै अरु जिल्लामा पनि बिजुली न भएको उनले बताए ! उनी भन्छ्न स्वर्ग जस्तो ठाउँ रारा से-फोक्सण्डो जुम्ला को सिन्जामा अहिले सम्म बिजुलि नभएको बताए !  यी पर्यटन स्थल हरु हुन किन !

उनी भन्छन् अझ गजबको कुरा हामी जसरि टुंकिको साहयता पढेलेखेका थियौं ! अहिले पनि त्यहाँका विद्यार्थीहरु त्यसै गर्न बाध्य छ्न ! देशमा संघियता आयो ! गाउँ गाउँमा मा स्थानीय सरकार आयो तर कर्णालीका जनताको हालत उस्ताको उस्तै छ ! कर्णाली का जनता को मुहार फेरियन उनले भने

भिडियो हेर्नुस्

 

२०७८ मंसिर १५, बुधबार ११:०४ 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।