२०७९ असार १४
  • काठमाडौँ

धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय

काठमाडौं । धर्म परिवर्तन गराएको अभियोगमा पास्चर केशवराज आचार्यलाई दुई वर्ष कै,द स’जा’य सुनाइएको छ । मंगलबार (आज) डोल्पा जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको एकल इजलासले पाश्चर आचार्यलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय फैसला गरेको हो ।

अदालतले डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–२ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठ’हर गर्दै सो सजाय सुनाएको हो । गत वर्षको चैत ११ गते पोखराबाट पाश्चर आचार्य प,क्राउ परेका थिए ।

आफ्नो चर्चमा भेला गरी अ’फ’वा’ह फैलाएको आ’रोपमा उनलाई प्रहरीले प,क्राउ गरेको थियो । पाश्चर आचायले यशुले कोरोना संक्रमण निको पारिदिने भन्दै अ’फ’वा’ह फै’लाएका थिए । उक्त भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरलसमेत भएको थियो ।

त्यस्तै यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । ओलीले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

सौराहामा आयोजित ब’न्दस’त्रमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

आफूले अध्यक्ष पदको सपथग्रहण लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् ।

सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

२०७८ मंसिर १४, मंगलवार १८:०८ 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार