
काठमाडौ : रमेश प्रसाई र नन्दा सिंह एक अर्कामा बैबाहिक जिवनमा बाधिएका थिय। करिब एक देखि डेड बर्ष भैसकेको छ। बैबाहिक जिवनमा बाधिएको केहि समय पछि बिभिन्न मिडिया तथा अनलाइन पत्रपत्रिकाहरु नन्दा सिह गर्भवती भयको भन्दै समाचारहरु सम्प्रेसण गरेका थिए।
आज मिति २०७८ साल ८ महिना १४ गते बिहान रमेश प्रसाइलाइ पुत्री लाभ भयको छ। थुप्रै फ्यानहरुले बधाई दिइरहेका छन्। बिभिन्न माध्यम बाट बधाईको ओइरो दिइरहेका छन् कलाकारहरुले।
रमेश प्रसाई र नन्दा सिह दुवै आखा नदेख्ने रहेका यहाहरु सम्पुर्ण लाइ थाहानै छ। धेरै दर्शकहरुको मनमा बस्न सफल रमेश र नन्दालाई नौलो धुन परिवारको तर्फा बाट हार्दिक बधाई व्यक्त गर्न चाहन्छौ।
२०७८ मंसिर १४, मंगलवार ०५:२३
0 Minutes
191 Views