२०७९ असार १५
  • काठमाडौँ

म्याग्दीमा बोलेरो जीप दु’र्घ’ट’ना हुँदा वडा सदस्यसहित ३ जनाको मृ’त्यु

म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दु’र्घ’ट’ना भएको छ।

सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दु’र्घ’ट’ना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिइन्। जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्य ३ जनाको घ’ट’ना स्थलमै मृ’त्यु भएको छ । ज्यान गुमाउनेमा मृ’त्यु हुनेमा खिमनाथ शर्मा ,खिमु पुन र वडा सदस्य गौमाया विक रहेका छन् ।

घा’इ’ते’मा हुनेमा स्थानीय बलबहादुर बिक ,ज्ञानु शेरपुर्जा ,मनोज पुन ,दुतबहादुर थापा (चालक) ,र बिसुन फगामी रहेका छन् ।अन्यको भने उ’द्धा’र गरी बेनी अस्पताल ल्याइएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले जीप दु’र्घ’ट’ना भएको जनाएको छ ।

प्रहरी निरीक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दु’र्घ’ट’ना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको थियो ।

२०७८ मंसिर १४, मंगलवार ००:२३ 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार